Logo

सेयर बजारमा सामान्य गिरावट

काठमाडौं । आज (सोमबार) सेयर बजारमा सामान्य गिरावट आएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ८.७५ अकंले घटेर २०६.१५ बिन्दुमा बन्द भएको छ । आज ३०६ कम्पनीको १ करोड १८ लाख ९२ हजार ५५९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार रुपैयाँको कारोबार भएको छ । आज…