Logo

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । दुई दिनको सार्वजनिक बिदापछि खुलेको सेयर बजार ओरालो लागेको छ । आज (बुधबार) सेयर बजारको परिसूचक नेप्से १७.२३ अंकले घटेर २०७०.८४ बिन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन आइतबारको तुलनामा यसदिन कारोबार रकम पनि खुम्चिएको छ । यसदिन ५ अर्ब २४ करोड रुपैयाँको कारोबार भएको छ । आइतबार ७ अर्ब ११ करोडको…