काठमाडाैं । नबिल बैंकले विभिन्न २५ जिल्लामा रहेका गैह्र बैंकिङ सम्पत्ति लिलाम गर्ने प्रक्रिया सुरु गरेको छ । कम्पनीले काठमाण्डौ, ललितपुर, झापा,नुवकोट, धनुषा, बारा, सप्तरी, सिराहा लगायत विभिन्न २५ स्थानमा रहेको घर जग्गा बिक्री गर्न लागेको हो । कम्पनीले आफ्नो स्वामित्वमा रहेका गैह्र बैंकिङ सम्पत्ति जे जस्तो अवस्थामा छ सोहि अवस्थामा बोलपत्रमार्फत् बिक्री गर्न लागेको…