काठमाडौं- नेपाल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) तिलकराज पाण्डेयले शपथ ग्रहण गरेका छन् । पाण्डेयले आज (पुस ८ गते) सञ्चालक समितिको अध्यक्षबाट आफ्नो पद तथा गोपनियताको शपथ लिएका हुन् । पाण्डेय गत पुस ६ गते बैंकको सीईओमा नियुक्त भएका हुन् । यससँगै उनले आजदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् । पाण्डेय तत्कालीन भिवोर विकास…