Logo

दुर्गा जी चिहानको राजसंस्था त्याग्नुस्, वित्तिय अराजकता विरोधी मुद्धामा सहकार्य गरौंः अध्यक्ष ज्ञावाली

काठमाडौं । ‘लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति’का अध्यक्ष मनिराम ज्ञावालीले अभियान्ता दुर्गा प्रसाई राजसंस्थाको मुद्धा त्याग्न तयार भए आफूहरु उनिसँग सहकार्य गर्ने बताएक छन् । मंगलबार राजधानीको संवाद डबलीमा संघर्ष समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा संघर्षका कार्यक्रम सार्बजनिक गर्दै अध्यक्ष ज्ञावालीले राजतन्त्रको मुद्धा बोक्ने प्रसाईबाट वित्तिय अराजकताबाट पीडित जनताले मुक्ति नपाउने ठोकुवासमेत गरेका छन् । अध्यक्ष…