काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा माछापुच्छ्रे बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीको १३.३० प्रतिशत बराबरको १ करोढ ३६ लाख ४२ हजार १७ कित्ता सेयर सूचीकृत भएको हो । अब उक्त सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा भए पश्चात खरिद बिक्री गर्ने सकिनेछ ।




















प्रतिक्रिया