Logo

घट्याे सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार पनि सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख ७ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ४०० रुपैयाँ कायम भएको छ । हिजो आइतबार पनि सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको…