काठमाडौं । आधुनिक जीवनका लागि आजको डिजिटल युगमा कनेक्टिभिटी अपरिहार्य भइसकेको छ । यही कुरालाई दृष्टिगत गर्दै नेपालको एक प्रमुख इन्टरनेट सेवा प्रदायक सीजी कम्युनिकेसन्सले सीजी डिजिटल र पेमेन्ट पार्टनर ईसेवा संग सहकार्य गर्दै आफ्नो दसैँ क्याम्पेन ह्याट्रिक दक्षिणा सार्वजनिक गरेको छ । नजिकिँदो महान चाड दसैँ र क्रिकेट विश्वकपलाई दृष्टिगत गर्दै ह्याट्रिक दक्षिणा क्याम्पेनले…