Logo

गाईको चित्र अङ्कित सिक्का सार्वजनिक, मूल्य १६ सय र ४ हजार

काठमाडा‌ैं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय जनावर गाईको चित्र अङ्कित 'मेडालियन सिक्का’को बिक्री वितरण सुरु गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरेका हुन्। राष्ट्र बैंकको टक्सार महाशाखाले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का टकमरी गरी विक्री सुरु गरेको हो । १० ग्राम सिक्काको मूल्य १६…