काठमाडाैं । सत्तापक्षका दलहरुले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को कार्यक्षेत्रमा हस्तक्षेप नगर्ने गरी अनुसन्धान र अध्ययन अघि बढाउन सुन तस्करीबारे बन्ने उच्चस्तरीय जाँचबुझ आयोगको कार्यादेशको मस्यौदा तयार पारेको छन्। तर आज भएकाे सबै दलहरुकाे छलफलमा उक्त मस्यौदामा एमाले भने असहमत भएकाे छ। एमालेबाहेकका राजनीतिक दलहरुले बनाएकाे उक्त मस्याैदामा एमाले असहमत भएकाे हाे । त्यस…