काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्यमा पनि ३५ रुपैयाँको वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ निर्धारण गरेको छ । आइतबार सुन प्रतितोला २ लाख ८३ हजार…