काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक १६.२४ अंकले बढेर १९८५.४३ को विन्दुमा उक्लिएको छ। आज ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक २.४३ अंकले बढेर ३८१.१७ को विन्दुमा पुगेको छ। साताको पहिलो कारोबार दिन भारी अंकले घटेको बजार सोमबार र मंगलबार भने बढेको हो । आज २७३…