Logo

उद्योग तथा वाणिज्य समिति सभापतिको निर्वाचन हुँदै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिका लागि आज निर्वाचन हुने भएको छ । समिति सभापतिका लागि जनमत पार्टीबाट अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुलीको उमेदवारी परेको छ । सत्तारुढ दलले जनमत पार्टीका खानलाई सहयोग गर्ने सहमति भएको छ। निर्वाचन दिउँसो ३ बजे हुनेछ ।…