Logo

भारतले उसिना चामलकाे निर्यातमा लगायाे २० प्रतिशत अतिरिक्त कर

काठमाडाैं । भारतले उसिना चामलको निर्यातमा २० प्रतिशत अतिरिक्त कर लगाएकाे छ । आन्तरिक बजारमा पर्याप्त आपूर्ति सुनिश्चित गर्दै मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले  संघीय सरकार अर्थ मन्त्रालयले उक्त आदेश जारी गरेको हो । निर्देशन अनुसार, निर्यात शुल्क तत्काल कार्यान्वयन गरी अक्टुबर ३१ सम्मका लागि प्रभावकारी रहनेछ । यो नयाँ प्रतिबन्धसँगै भारतले अब सबै प्रकारका गैर–बासमती चामलमा…