काठमाडौं । वन्डर्स इनर्जीले निर्माण गर्न लागेको खिम्ती-घ्वाङ् साना जलविद्युत आयोजना (९ मेगावाटा) र एनएमबि बैंकले १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी सम्झौता आज साउन १२ गते सम्पन्न भएको छ । सम्झौतामा एनएमबि बैंकका तर्फबाट सस्टेनेबल इनर्जी बैंकिङका विभाग प्रमुख दिनेश दुलाल र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका छन् । कम्पनीले…