काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) नेप्सेमा उछाल आएको छ । आज नेप्से परिसूचक ६२.२१ अंकले बढ्दा नेप्से इन्डेक्स २११७.७३ बिन्दुमा पुगेको हो । नेपाल राष्ट्र बैंकले तरलता सहज अवस्थामा रहेको देखाएपछि लगानीकर्ताहरु उत्साहित भएका हुन् । त्यस्तै ठूला तथा बलिया कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज ९.६४ अंकले बढेको सेन्सेटिभ इन्डेक्स…