Logo

माछापुच्छ्रे बैंकले पायो ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड’

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड–२०२३’बाट सम्मानित भएको छ । ग्राहकलाई प्रदान गर्ने डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गर्दै डिजिटल बैंकिङमा अभूतपूर्व सफलता हासिल गरेसँगै बैंक ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड २०२३– म्याक्सिमाइजिङ कस्टमर इंग्जेमेन्ट–गोल्ड’ पुरस्कारबाट सम्मानित भएको हो । भारतको बैंगलोरस्थित बहुर्राष्ट्रिय सूचना प्रविधि कम्पनी इन्फोसिस फिनेकलले प्रदान गर्ने…