काठमाडौं । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन पनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोलामा ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै प्रतितोला छापावाला सुन १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा…