Logo

‘उत्पादनमा जोडिएका सहकारीमा छैन समस्या’

काठमाडौं । नेपाल सरकारले आत्मसात गरेको सार्वजनिक, निजि र सहकारी सहितको तिनखम्बे अर्थनीतिभित्र पर्नेे सहकारी क्षेत्र अहिले संकटमा परेको छ । विशेषगरी बचतकर्ताको बचत फिर्ता गर्न नसक्दा बचत तथा ऋण केन्द्रित सहकारीहरुमाथि अनेकन् आशंका र प्रश्नहरु तेस्र्याइएका छन् ।यही अवस्थाका बीच विशुद्ध उत्पादनमा आधारित सहकारी तथा बहुउद्देश्यीय सहकारी संस्थाहरुलाई भने यो संकटले खासै असर गरेको…