Logo

सहकारीको ८ कराेड १८ लाखभन्दा बढी रकम हिनामिना गरेकाे अभियाेगमा ६ जना पक्राउ

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका-९ स्थित एकता बुद्ध वचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ करोड १८ लाख ८९ हजार ७ सय ९५ रूपैयाँ हिनामिना गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ परेका छन् । पक्राउन पर्नेमा सोही संस्थाका कार्यकारी अध्यक्षसहित ६ जना पदाधिकारी रहेका छन् । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-९ बस्ने ७२ वर्षीय भानु…