Logo

नीति तथा कार्यक्रममाथि गगन थापाको टिप्पणी : पढ्दा मात्र राम्रो, राम्रैसँग हेर्‍याे केही छैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले सरकारको नीति तथा कार्यक्रम पढ्दा मात्रै राम्रो भएको टिप्पणी गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले पढ्दा समीक्षा, योजना, कार्यक्रम सबै रहेको तर राम्रोसँग हेर्दा केही पनि नरहेको बताए । ‘१८८ बुँदाको यो नीति तथा कार्यक्रम पढ्दै जाँदा राम्रो छ…