काठमाडौं । नेपाली कांग्रेसका सांसद नारायण खड्काले भ्रष्टाचारलाई नियन्त्रण गर्न विशेष कदम चाल्नुपर्ने बताएका छन् । प्रतिनिधिसभामा सोमबार आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै भ्रष्टाचार निर्मुल नभएसम्म मुलुक अगाडि बढ् नसक्ने बताए । सांसद खड्काले विश्वका ७८ देशका पूर्व राष्ट्रप्रमुख भ्रष्टाचार मुद्दामा जेलमा रहेका र ती देशमा नियम र…