गलकोट । बागलुङ नगरपालिका–४ उपल्लाचौरका मोहदत्त आचार्यले स्वास्थ्य बीमा गर्न थालेको छ वर्ष पुग्यो । स्वास्थ्य बीमाबाट उपचार गराउँदा ठूलो राहत मिलेको आचार्यको भनाइ छ । “लगातार छ वर्षदेखि स्वास्थ्य बीमा गर्दै आएको छु, गत वर्ष त एक लाख रकम नै उपचारमा सकियो, तीन हजार पाँच सय रकम तिरेर एक लाखको उपचार पाउँदा निकै राहत…