काठमाडौं । पुँजीबजारसम्बन्धी नयाँ व्यापारिक लाइसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ती कार्यान्वयन गर्न लगानीकर्ताहरुले माग गरेका छन् । लगानीकर्ता संघहरुले अर्थमन्त्री डा. राम शरण महतलाई भेटेर ६ बुँदे माग पेश गरेका हुन् । नेपाल इन्भेष्टर फोरम, सेयर लगानीकर्ता संघ नेपाल, र नेपाल पुँजीबजार लगानीकर्ता संघले संयुक्त रुपमा आज मन्त्री महतलाई ६ बुँदे माग सम्बोधन गरिदिन आग्रह…