Logo

मातलपोत कार्यालय पर्साका तत्कालीन दुई जना प्रमुखसहित ४ जनाविरुद्ध मुद्धा

काठमाडौं । राजस्व हिनामिना गरेको अभियोगमा मातलपोत कार्यालय पर्साका तत्कालीन दुई जना प्रमुखसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । जग्गा किनबेचका क्रममा उठेको राजश्व हिनामिना गरेको अभियोगमा अख्तियारले पर्साका तत्कालीन मालपोत प्रमुखद्वय प्रकाशप्रसाद पोखरेल र गमबहादुर विश्वकर्मा तथा नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरीविरुद्ध मंगलबार बिगो,…