नेपाल उद्योग वाणिज्य महासंघको एसाेसिएट तर्फकाे उपाध्यक्षमा ज्याेत्सना श्रेष्ठ विजयी भएकी छन् । भरतराज आचार्यलाई हराउदै उनी विजयी भएकी हुन् । एसाेसिएट उपाध्यक्षका लागि ज्याेत्सना श्रेष्ठ रामचन्द्र संघई समूहबाट उम्मेदवार बनेकी थिइन् भने उमेशलाल श्रेष्ठ समूहबाट उम्मेदवार बनेका आचार्यलाई अञ्जन श्रेष्ठ समूहकाे समेत समर्थन रहेकाे थियाे । हालसम्मको नजिता अनुसार उमेशलाल समूहबाट विजयी हुने सदस्यहरुकाे…