Logo

माई खोला हाइड्रोपावरको आइपीओ बाँडफाँट सम्पन्न

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले स्थानीयका लागि विक्री गरेको आइपीओ आज बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले पहिलो चरणको आईपीओ फागुन २५ गतेदेखि चैत ९ गतेसम्म विक्री खुला गरेको थियो । कम्पनीले जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १० प्रतिशत अर्थात् ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको…