Logo

नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक मंगलवार २७.३१ अंकले बढेर १८७१.३३ बिन्दुमा पुगेको छ । त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ५.७९ अंकले बढेर ३५५.४५ बिन्दुमा पुगेको छ ।कारोबार अवधिभर २६२ कम्पनीको ३३ लाख ३ हजार ७३१ कित्ता सेयर किनबेच भएको छ ।…