Logo

सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सामान्य अंकको सुधार आएको छ । आज नेप्से परिसूचक सोमबार ५.५४ अंकले बढेर १८४४.०२ बिन्दुमा पुगेको छ । त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.८८ अंकले बढेर ३४९.६६ बिन्दुमा पुगेको छ । कारोबार अवधिभर २६१ कम्पनीको २९ लाख ६० हजार ८६३ कित्ता सेयर किनबेच…