Logo

एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ भन्छन्- ‘सबै ग्राहकको पैसा सुरक्षित छ, ढुक्क हुनुस्’

काठमाडौं । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले सम्पूर्ण ग्राहकको पैसा सुरक्षित रहेको बताएका छन् । केहीदिन अघि एभ्रेष्ट बैंकमा रहेको ग्राहककाे खाताबाट पैसा अन्यत्र ट्रान्सफर भएकाे भनिएको विषयलाई लिएर सीईओ खालिङले सबै ग्राहकको रकम सुरक्षित रहेकाले ढुक्क रहन आग्रह गरे । बैंकको बानेश्वर शाखामा खाता रहेकी रेखा गुरुङको खाताबाट एक पटक पाँच…