Logo

‘बैंकविरोधी गतिविधि बढ्दै गए राष्ट्र बैंक कठोर रूपमा प्रस्तुत हुन्छ’

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुलाई नआत्तिन आग्रह गरेका छन् । वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुसँग होटल याक एन्ड यतिमा भएको ४ घण्टा लामो डिनर मिटिङमा गभर्नर अधिकारीले यस्तो ढाडस दिएका हुन् । छलफलमा सीईओहरूलाई आफ्ना समस्या राख्न समय दिइएको थियो। घरेलु साना तथा मझौला उद्योग व्यवसाय, सिमेन्ट तथा छड उत्पादक, पर्यटन…