काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल जीवन बीमा क्षेत्रको इतिहासमा अर्को ऐतिहासिक कीर्तिमान कायम गर्न सफल भएको छ। नेपाल लाइफले गत आर्थिक वर्ष २०८२/८३ मा १३ अर्ब रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा पहिलोपटक अर्को ऐतिहासिक कीर्तिमान कायम गरेको हो। नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीका रुपमा स्थापित कम्पनीले आफ्नो २५…