काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकले घटेको छ । आज नेप्से ६०.८८ अंकले घटेर २१२१.७५ बिन्दुमा पुगेको छ । त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १०.९९ अंकले घटेर ४०४.४३ बिन्दुमा पुगेको छ ।त्यस्तै, तीन अर्ब चार करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कुल १३ वटै उपसमूहको…