काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओ आज माघ २३ गते बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ आज धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो । कम्पनीले गत माघ ९ गतेदेखि माघ १२ गतेसम्म सर्वसाधारणलाई जारी पुँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने २१ करोड रुपैयाँमध्ये १०० अंकित दरका…