Logo

बैंकको ब्याजदर उच्च हुँदा ऋणी समस्यामा परे : पवन गोल्यान

बैंक तथा वित्तीय संस्था परिसङ्घका अध्यक्ष पवन गोल्यानले बैंकको ब्याजदर उच्च हुँदा ठूला ऋणी निकै ठूलो समस्यामा परेको बताएका छ । आर्थिक मिडिया सञ्चालक सङ्घ नेपाल (इमान) ले बुधबार काठमाडौँमा आयोजना गरेको अर्थतन्त्रका चुनौती र समाधानका उपाय विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । “सात प्रतिशतमा उपलब्ध भइरहेको कर्जा एकैचोटी १२र१३ प्रतिशत पुग्दा…