पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कारण ऋणीहरु चपेटामा परेका छन् । बैंकहरुले मनोमानी ढंगबाट कर्जा प्रवाह गर्ने र ऋण असुल्दा पनि आक्रामक बन्दा सयौँ घरबारविहीन बन्ने अवस्थामा पुगेका छन् । कतिपय ऋणीले त आत्महत्याको बाटो समेत रोज्न थालेका छन् । बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने मुल नारा बोकेको एनआईसी एसिया…