Logo

छिमेक लघुवित्तको लाभांश घोषणा, बाेनस सेयर कति ?

काठमाडाैं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश घोषणा गरेको छ। संस्थाको सञ्चालक समितिको बुधबार (पुस २७ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट २५‍.२६ प्रतिशत लाभांश सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेकाे हाे । जसअनुसार सेयरधनीहरुले हाल कायम चुक्तापुँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँको कुल २५‍.२६ प्रतिशतले…