काठमाडौं । बैंकहरुले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैकर्स संघले ब्याजदर घटाउने निर्णय गरेको हो ।
बुधबार बसेको बैकर्स संघको बैठकले निक्षेपको ब्याजदर घटाएर ११ प्रतिशत बनाउने निर्णय गरेको हो । यसअघि मुद्दती निक्षेपको ब्याजदर १२.१३ प्रतिशत रहेको थियो ।
घटेको ब्याजदर माघ १ बाट लागू हूनेछ ।




















प्रतिक्रिया