Logo

प्राइम लाइफ र नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडाैं । प्राइम लाइफ इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (पुस ७ गते) अन्तिम मौका रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ यी दुवै कम्पनीले भोलि पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज पुस ७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी दुवै कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य…