काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३०.६० अंकले घटेर २,५७० को विन्दुमा कायम भएको छ । आज २२ कम्पनीको सेयर मूल्य बढेको छ भने २४९ कम्पनीको मूल्य घटेको छ । आज ७ अर्ब ४६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनएमबि डिबेञ्चर २०७९/८८ को इकाई…