Logo

ग्वार्काेमा ‘फ्लाईओभर’ निर्माण सुरु, कसरी हुँदैछ ट्राफिक व्यवस्थापन ?

काठमाडौं । सरकारी लगानीमा पहिलोपटक बन्न लागेको ग्वार्काेस्थित ‘फ्लाईओभर’ निर्माणका लागि तयारी अघि बढाइएको छ । अहिलेसम्म डिजाइको काम भइरहेकामा भौतिक कामका लागि आजदेखि सवारी साधनको व्यवस्थापन सुरु गरिएको छ । भौतिक काम एक सातादेखि १० दिनभित्रमा सुरु गर्ने तयारी गरिएको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रवक्ता (सिनियर डिभिजनल इन्जिनियर) सौरभ बज्राचार्यले बताए । उनका…