काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ का लागि लाभांश वितरण नगर्ने भएको छ। कम्पनी सञ्चालक समितिको मंसिर २१ गते (बुधबार) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीको वित्तीय अवस्था घाटामा रहेकोले लाभांश प्रस्ताव नगरिएको कम्पनीले जनाएको छ ।कम्पनीको वार्षिक साधारणसभा भने आगामी पुस २१ गते गरिने कम्पनीले जनाएको छ।




















प्रतिक्रिया