Logo

आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा उच्च अंकको गिरावट देखिएको छ । यस दिन सेयर बजार २ प्रतिशतले घटेको छ । आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक ३९.१५ अंकले घटेर १९१७.२२ बिन्दुमा झरेको छ । यस दिन एक अर्ब ४० करोड ७३ लाख ९५ हजार रुपैयाँको किनबेच भएको छ । बजार…