Logo

शौर्य सिमेन्ट किन्दा १ लाख रुपैयाँसम्म जित्न सकिने

काठमाडौं । शौर्य सिमेन्टले देश व्यापी रूपमा लागु हुनेगरी ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल अफर’ लिएर आएको छ । कार्तिक १५ देखि पौष ३० २०७९ सम्म लागु हुने यस योजना अन्तर्गत उपभोक्ताहरुले हरेक ५० बोराको शौर्य सिमेन्ट खरिदमा १ प्रति कुपन प्राप्त गरी हातखाली नजाने ५०० देखि १० हजार रुपैयाँसम्मको कुपन स्क्रयाच गरी नगद प्राप्त…