स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा ८१ करोड बढी खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार ८१ करोड १३ लाख रुपैयाँ खुद नाफा भएको हो । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६८।३९ प्रतिशतले बढी हो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको…