Logo

आर्थिक वृद्धिलाई सघाउन मौद्रिक नीतिको लचिलो कार्यदिशा निरन्तर, निजी क्षेत्रको कर्जा ११ प्रतिशत बढाउने लक्ष्य

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले नयाँ मौद्रिक नीतिको लचिलो कार्यदिशालाई आगामी आर्थिक वर्षका लागि पनि निरन्तरता दिएको बताएका छन् । मंगलबार आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । सार्वजनिक मौद्रिक नीतिले निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११ प्रतिशतले बढाउने लक्ष्य लिएको छ । त्यस्तै मुद्रास्फीति…