काठमाडौं। नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान गरेको छ। राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गरेर ऋणपत्र २०८४ ‘क’ अनलाइनमार्फत बोलकबोल गर्न सकिने जनाएको छ। ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’,‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टर पार्टी) मात्र सहभागी हुन पाउने जनाएको छ। काउण्टरपार्टीले ऋणपत्रको बोलकबोलमा…