चौधरी ग्रुपले आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा आफूलाई जोडेर सामाजिक सञ्जालमा आएका कुराप्रति ध्यानाकर्षण भएको जनाएको छ । ग्रुपका निर्देशक निर्वाण चौधरी बजेट निर्माण प्रकृयामा कुनै चासो र सरोकार नरहेको बताउँदै स्पष्ट पार्न चाहेको बताएका छन् । बजेट निर्माण मामिलामा हाम्रो संलग्नताबारे बिनाआधार केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्ने महासयहरुप्रति हामी खेद…