काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधवारको कारोबारमा १३ अंकले बढेको छ । तीव्र उतार चढावबीच अन्त्यमा परिसूचक सकारात्मक हुँदा १३.३३ ले उकालो लागेको हो ।
आजको कारोबार पश्चात बजार परिसूचक २०४३ दशमलव ९२ अंकमा उक्लिएको छ । बजार परिसूचक १३.३३ अर्थात ०.६६ प्रतिशत ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स १.६८ अंक अर्थात ०.४३ प्रतिशतले बढेर ३८८.९१ मा उक्लिएको छ ।





















प्रतिक्रिया