काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै नबिलले एनबीलाई गाभ्ने पक्का भएको हो । बुधबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले नबिलाई एनबी गाभ्न अन्तिम स्वीकृति दिएको हो । यी दुई बैंकको विशेष साधारण सभाले एक आपसमा गाभ्न तथा गाभिनको लागि अख्तियारी दिएको थियो । सोही अनुसार दुबैले गाभिने प्रकृया अघि बढाउन राष्ट्र बैंकको…